विपन्नलाई ५० युनिट विद्युत नि:शुल्क

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले विपन्न परिवारलाई ५० यसनित विधुत नि:शुल्क दिने भएकाे छ । आगामी आर्थिक वर्षदेखि दिने भएकाे हाे । शुक्रबार नीति तथा कार्यक्रम ल्याएकाे सरकारले उक्त विषयलाई जाेड दिएकाे छ ।

सरकारले विपन्‍न वर्गलाई निःशुल्क विद्युतीय मिटर उपलब्ध गराई वर्षायाममा ५० युनिट तथा हिउँदमा ३० युनिट बिजुली निःशुल्क दिइने घोषणा गरेको छ । विद्युत् निर्यात बढाउन अन्तरदेशीय विद्युत् प्रसारण लाइन एवं अन्य पूर्वाधार विकास गरी निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउने सरकारको नीति तथा कार्यक्रममा समावेश छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *