पाेखराबाट मुस्ताङ हिडेकाे तारा एयरकाे विमान सम्पर्कमा नअाएपछि खाेज्नकाे लागि पठाईएकाे हेलिकाेप्टर पनि माैसम खराबका कारण पुन: जाेमसाेम नै फर्किएकाे छ ।
हुस्सु र पानी परेकाले खोजी र उद्वारका लागि गएकाे फिस्टेल एयरको हिलिकोप्टर फर्किएको पोखरा नागरिक उड्डययन कार्यालयका सूचना अधिकारी देवराज सुवेदीले बताए ।
Post Views: 26