संघसंस्था भलिवलः रेवानलाई खसी, ट्याक्सीलाई बोका

Share this post :

Facebook
Twitter
WhatsApp

अन्तर पर्यटन संघसंस्था भलिवल प्रतियोगिताको उपाधिको आयोजक रेवानले जितेको छ । २३ औं पोखरा सडक महोत्सवमा प्रतियोगिता आयोजना गरिएकोमा पोखरेली ट्याक्सी सेवा प्रालि उपविजेता बन्यो र विजेता रेवानले पुरस्कार स्वरुप खसी प्राप्त गर्यो भने ट्याक्सीले बोका प्राप्त गरेको छ ।
फाइनल खेलमा रेवानले ट्याक्सीमाथि २५(१६ र २५(२१ को सोझो सेटमा पराजित गरेको हो । प्रतियोगिताका विजेता उपविजेता टोलीलाई वडाध्यक्षले जगत पहारीले पुरस्कार वितरण गरेका छन सो प्रतियोगितामा ११ टिम सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *