संघीय र प्रदेशसभाको चुनाव मंसिरमै– दाहाल

Share this post :

Facebook
Twitter
WhatsApp

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संघीय र प्रदेशसभाको चुनाव आगामी मंसिरमै हुने बताएका छन् । मंसिरकै पहिलो सातामा निर्वाचन हुने उनको भनाई छ ।
वर्दियामा आयोजित पार्टीको कार्यक्रममा दाहालले सरकारमा रहेका दल र प्रमुख प्रतिपक्ष एमालेसँग पनि मंसिरमा नै चुनाव गर्नेबारे समझदारी भइसकेको उनले बताए । उनले देश निर्वाचनमा गइसकेको बताए । दाहालले एकै चरणमा निर्वाचन गर्ने कि दुई चरणमा भन्नेबारे निर्णय भइनसकेको तर एकै चरणमा चुनाव हुने सम्भावना बढी रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *