संघीय संसद्का दुवै सदनबाट बजेट पारित

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले प्रस्तुत गरेकाे आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८० बहुमतले पारित गरेको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *