संसद् अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

Share this post :

Facebook
Twitter
WhatsApp

चालु आर्थिक वर्षको संसद अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद्को चालु अधिवेशन २०८१ वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *