पाेखराबाट मुस्ताङ हिडेकाे सम्पर्कविहिन तारा एयरकाे जहाज खाेज्न हेलिका्प्टर पठाईएकाे छ । टुकुचे र धाैलागिरी क्षेत्रमा खाेजीकाे लागि फिष्टेल एयरकाे हेलिकाेप्टर पठाइएकाे हाे ।
मुस्ताङकाे लेतेसम्म सम्पर्कमा रहेकाे विमान एकाएक सम्पर्कविहीन भएकाे हाे । विहान ९ बजेर ५५ मिनेट जादा विमान उडेकाे पाेखरा नागरिक उड्ययन कार्यालयले जनाएकाे छ ।
Post Views: 33