सरकारको आगामी आवको नीति तथा कार्यक्रम पारित

Share this post :

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभाको शनिवार बसेको वैठकले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले जेठ १० मा सघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी थिइन् ।
बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे लगत्तै सांसदको बहुमतले पारित गरे । यसअघि सांसद भीमबहादुर रावल, शेरबहादुर तामाङ, दुर्गा पौडेल र प्रेम सुवालले राखेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको संशोधन प्रस्ताव अस्वीकृत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *