सरकारको ऋण २२ खर्ब १८ अर्ब

Share this post :

Facebook
Twitter
WhatsApp

नेपाल सरकारको ऋण २२ खर्ब १८ अर्व ५४ करोड रुपैयाा पुगेको छ । यो ऋण सरकारले तिर्न बाँकी ऋण हो । नेपाल राष्ट्र बैंको वित्तिय प्रतिवेदनको तथ्यांक अनुसार आन्तरिक र बाह्रय गरी २२ खर्व ऋण पुगेको हो । सरकारको कुल ऋण रकम एक वर्षको अवधिमा २ खर्ब ८ अर्ब बढेको हो ।
प्रतिवेदनमा उल्लेख भए अनुसार सरकारको बाहृय ऋण १० खर्ब ९३ अर्ब ३५ करोड र आन्तरिक ऋण ११ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *