सरकारलाई समर्थन कायम राख्दै रास्वपाले मन्त्री फिर्ता बोलाउने

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारलाई समर्थन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिने निर्णय गरेको छ । आज बसेको रास्वपाको वैठकले उक्त निर्णय गरेको हो । नागरिकता मुद्दामा अदालतले पदमुक्त गरेपछि गैरसांसद बनेका रास्वपाका सभापति रवि लामिछानेलाई प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः गृहमन्त्री बनाउन अस्वीकार गरेपछि सो पार्टीले सरकार छोड्ने निर्णय गरेको हो । पार्टी सभापति लामिछानेले संचारकर्मीसँग बोल्दै पार्टी सरकारबाट बाहिरीने पार्टी केन्द्रिय समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *