सरकार र शिक्षक महासंघबीच सहमती

Share this post :

Facebook
Twitter
WhatsApp

संसदमा दर्ता भएकाे शिक्षा विधेयककाे विषयलाई लिएर तीन दिनदेखि आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएकाे छ । स्राेतका अनुसार विधेयक संशोधन गर्ने सहमति भएपछि शिक्षकले आन्दोलन फिर्ता लिने भएका छन् ।

विधेयक संशोधनका लागि कार्यदल बन्ने भएकाे गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा दुई पक्षबीच सिंहदरबारमा वार्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *