सुनकोशी र नारायणीमा टर्मिनलसहितको जलमार्ग बनाइने

Share this post :

Facebook
Twitter
WhatsApp

सरकारले सुनकोशी र नारायणीमा टर्मिनलसहितको जलमार्ग बनाउने भएकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै जलमार्ग सञ्चालनको संस्थागत तथा प्रक्रियागत व्यवस्था गरिने घोषणा गरेका हुन् । सरकारले यी दुई नदीमा टर्मिनलसहितको जलमार्ग सञ्चालनको व्यवस्था गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *