सुर्खेतकाे विरेन्द्रनगर नगरपालिका१३ काे रातानाङ्लास्थित भएकाे बोलेरो जिप दुर्घटनमा ४ जनाको मृत्यु भएकाे छ ।
दुर्घटनामा २ जना घाइते भेटिएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक पूर्ण केसीका अनुसार सुर्खेतबाट कालिकोट जादै गरेको बोलेरो बिहिबार बिहान २ बजे दुर्घटनामा परेको हो । घट्नाबारे थप विवरण भने आउनै बाँकी छ ।
Post Views: 56