स्याङ्जामा चट्याङ लागेर युवाकाे मृत्यु

Share this post :

Facebook
Twitter
WhatsApp

साेमबार राती परेकाे चट्याङका कारण स्याङ्जामा एक युवाकाे मृत्यु भएकाे छ । आँधीखोला गाउँपालिका-१ माझकटेरीका ३० वर्षिय किसान बर्देवाको मृत्यु भएकाे हाे । घरमै सुतिरहेकाे अवस्थामा  मृत्यु भएकाे स्थानीय शिव ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *