स्याङ्जा १ काे (१) मा एमालेकी सीता सुन्दास विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ काे (१) मा नेकपा एमालेकी सीता सुन्दास विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेकी माअाेवादी केन्द्रकी अमृता थापालाई १ हजार ४ सय २४ मतान्तरले हराउदै विजयी भएकी हुन् । सीताले १४ हजार ६ सय ९० मत ल्याउदा थापाले १३ हजार २ सय ६६ मत प्राप्त गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *