स्वास्थ्य र जाेखिमसम्बन्धि तालिम

Share this post :

Facebook
Twitter
WhatsApp

पाेखरामा स्वास्थ्य तथा जाेखिमसम्बन्धि पत्रकारिता तालिम सुरू भएकाे छ सु अाहाराकाे अायाेजना र नेपाल पत्रकार महासंघ गण्डकीकाे समन्वयमा अाजदेखि दुई दिने तालिम सुरू भएकाे हाे ।

तालिमकाे उद्घाटन स्वास्थ्य प्रदेश निर्देशक खिमबहादुर खड्काले गरेका थिए । तालिममा गण्डकी प्रदेशका करिव २५ जना पत्रकारकाे सहभागिता छ । तालिममा प्रमुख प्रशिक्षकाे भुमिकामा वरिष्ठ पत्रकार माेहन मैनालीले सहजीकरण गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *