हरिनास १ मा काँग्रेसका गुरूङ विजयी

Share this post :

Facebook
Twitter
WhatsApp

हरिनास गापा-१ मा काँग्रेसका ईन्द्र ब गुरूङ विजयी भएका छन् । एमालेका प्रतिस्पर्धाीले ५१३ मत ल्याउदा उनले ८२६ मत ल्याइ काँग्रेस ३१३ मतान्तरले विजयी भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *