किर्ते, सहकारी ठगी र संगठित अपराधको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपको लागि आज जिल्ला अदालत कास्की लगिने भएको छ । गत शुक्रबार पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न जिल्ला अदालत कास्कीले ६ दिनको म्याद दिएको थियो । गए राति १२ बजेदेखि उनको म्याद सकिएको छ ।
Post Views: 66