नेपाल नेत्र ज्योति संघ स्थापना भएको ४५ वर्षको पावन अवसर र पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ स्थापना भएको अवसरमा पत्रकार महासंघ गण्डकी प्रदेशकाे आयाेजनामा एक दिने आँखा शिविर आयाेजना गरिएकाे छ ।
नेपाल पत्रकार महासंघकाे भवनमा गरिएकाे शिविरमा १८० जनाले आँखा परिक्षण गराएका छन् । जसमध्ये ३५ जनाले चस्मा लिएका छन् भने, १०५ जनालाई औषधि वितरण गरिएकाे थियाे । यस्तै १५ जनालाई रिफर गरियो महासंघ गण्डकीले जनाएकाे छ ।
Post Views: 23