माेडिफाई गरि चलाएका ३५ वटा माेटरसाइकललाई जिल्ला प्रहरी कार्यालय कास्कीले कारबाही गरेकाे छ । कार्तिक १४ र १५ गते नियन्त्रणमा लिइएका उक्त माेटरसाइकललाई चेकजाँच गर्दा अवस्था ठीक नभएका र चर्काे आवाजमा ध्वनी प्रदुषणा गर्ने माेटरसाईकललाई कारबाही गरिएकाे कास्की प्रहरीले जनाएकाे छ ।
Post Views: 31