५ निमार्ण कम्पनी कालाेसूचिमा

Share this post :

Facebook
Twitter
WhatsApp

ठेक्का लिएर काम नगर्ने ५ कम्पनीलाई कालोसुचिमा राखिदिएको छ ।
कालोसूचीमा पर्नेमा कल्पना कन्स्ट्रक्सन गुलरिया नगरपालिका-६, बर्दिया, जय गढीमाई निर्माण कन्स्ट्रक्सन राप्ती-६ चितवन, गुण निर्माण सेवा हेटौंडा, मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालि रसुवा र इन्जिनियर्स कन्स्ट्रक्सन एन्ड माइन्ड क्राफ्ट प्रालि चितवन रहेका छन् । मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन प्रालिलाई दुई वर्ष र अन्यलाई एक/एक वर्षका लागि कालोसूचीमा राखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *