दार्चुला घटनाबारे भारतले भन्यो- ‘औपचारिक जानकारी छैन, मिडियामा सुनेको हो’
दार्चुलाको तुइन घटनाबारे नेपाल सरकारले कुनै जानकारी नगराएकाले त्यसबारे भारतले केही नबोल्ने बताएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरविन्दम बाग्चीले यो विषयमा मिडियाबाट केही