
समाचार
एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस, बैठक २५ गतेसम्मका लागि स्थगित
सरकारले एमाले अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस गरेको छ । प्रतिनिधिसभाको बुधबार बसेको तेस्रो बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले अध्यादेश पेस गरेका हुन् ।