
३ दिने अन्तर्राष्ट्रिय पुनर्निर्माण सम्मेलन काठमाडौंमा हुने
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपालको पुनर्निर्माण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । शुक्रबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै प्राधिकरणले आगामी मंसिर २१ गतेदेखि २३ गतेसम्म पुनर्निर्माण