मृत अवस्थामा फेला

Share this post :

Facebook
Twitter
WhatsApp

स्याङ्जाको वालिङ नगरपालिका–९ भुषालथोकका ६५ वर्षिय पूर्णवहादुर न्यौपाने क्षेत्री मृत्त अवस्थामा भेटिएका छन् । वालिङ–१२ लामपात छोराको घरमा डिहेका न्यौपाने सम्पर्कविहीन भएपछि खोजतलास गर्दा शनिवार विहान लामपातेस्थित गोरेटो वाटोबाट ५० मिटर तल मृत्त अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *