
गण्डकीमा दुई अध्यादेश टेबल
गण्डकी प्रदेशसभा सोमबार बसेको वैठकमा दुई वटा अध्यादेश टेबल भएका छन् । प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामति
गण्डकी प्रदेशसभा सोमबार बसेको वैठकमा दुई वटा अध्यादेश टेबल भएका छन् । प्रदेश सरकारका कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री विन्दुकुमार थापाले गण्डकी प्रदेशको निजामति
पोखरा अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएपछि नेपालमा तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल संचालन भएका छन् । पहिलोपटक त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल संचालनमा आएको थियो । त्यसपश्चात भैरहवा अन्र्तराष्ट्रिय
गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशन आजबाट सुरु हुदै छ । पोखरा–३ नदीपुरस्थित प्रदेशसभाको भवनमा दिउँसो ३ बजे वैठक सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ
हालै मात्र गण्डकी प्रदेशका दुई वटा विकास निर्माणका योजनामा बजेट रकमान्तर गरिएकाे छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयले दुई
पोखराबासीले वर्षौंदेखि साँचेको सपना थियो पर्यटकीय नगरी पोखरामा अन्तर्राष्टि«य विमानस्थल । यही सपनालाई विपनामा रुपान्तरण गर्ने भूमिका खेलेका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल (‘प्रचण्ड)ले । प्रचण्ड
पोखरा अन्तराष्ट्रिय विमानस्थल आज (आइतबार)देखि सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले पानसमा दीप बालेर विमानस्थलको उद्घाटन गरेका छन् । पर्यटकीय नगरी पोखरामा आयोजित विशेष
केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गरिने भएको छ । यसका लागि चिनियाँ प्राविधिक टोली नेपाल आइसकेको छ । उक्त टोलीले एक साताभित्रमै ‘फिल्ड सर्भे’को काम थाल्ने
नागरिक उड्ययन प्राधिकरणले अंग्रेजी नयाँ वर्ष १ जनवरीका दिन (पुस १७) पोखरा अन्तराष्ट्रिय विमानस्थलको उद्घाटन हुने भएको छ । प्राधिकरणले निर्माण कार्य सम्पन्न गरि सन्चालनको
युवा स्टार खेलाडी प्रिन्स दाहाल र युवा खेलाडी प्रफुल महर्जन पोखरामा जारी प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिताको फाइनलमा प्रतिष्प्रर्धा गर्ने भएका छन् । पुरुष एकलतर्फको
कार्यविधिविपरीत खटिएका २२१ सुरक्षाकर्मी फिर्ता भएका छन् । सो संख्याका सुरक्षाकर्मी राजनीतिक दलका नेता, बहालवाला तथा पूर्वप्रशासकको सुरक्षा र सवारी चालकका रूपमा खटिँदै आएका थिए
अद्यावधिकहरू, समाचारहरू र निःशुल्क प्राप्त गर्न हाम्रो न्यूजलेटरमा साइन अप गर्नुहोस्।