गण्डकी प्रदेशको अधिवेशन पुस १८ मा बस्ने
गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो वैठक पुस १८ मा बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त दिनको लािग वैठक आह्रवान गरेका छन् ।
गण्डकी प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो वैठक पुस १८ मा बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उक्त दिनको लािग वैठक आह्रवान गरेका छन् ।
लुम्बिनी गार्डेन फाउन्डेसनको आयोजनामा स्पेनको बी डिभिजनको काथेरेन्यो क्लव र गण्डकी ११ बीच आज पोखरामा हुने मैत्रीपुर्ण फुटबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।
पोखरा महानगरपालिका क्षेत्रभित्रको ढल व्यवस्थापनको निकास फेवाताल र सेती नदी हो भन्दा अपत्यारिलो लाग्न सक्छ । तर, पोखराको ढल र नाली फेवाताल र सेती नदीले
हेशका केही स्थानमा हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले आंशिक बदली रही केही स्थानमा हल्का हिमपात हुने भएको हो । कर्णाली र सुदूरपश्चिम
पोखरामा राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद, गण्डकीको आयोजनामा कास्की जिल्ला व्याडमिन्टन संघको संचालन तथा व्यबस्थापनमा यही पुष १३ देखि १६
नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय
नवनियुक्त उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलात्कार पछि हत्या गरिएको निर्मला पन्तलाई न्याय दिन पहल गर्ने बताएका छन् । पदभार ग्रहणमा उनले पन्तलाई न्याय दिने
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को नेतृत्वमा ८ सदस्यीय मन्त्रिपरिष्द गठन भएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी हुन् ।
माओवादी केन्द्र संसदीय दलका नेता पुष्पकमल दाहालले प्रधानमन्त्रीको शपथ लिएका छन् । राष्ट्रपति निवास शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा शपथ लिएका हुन् । यो सँगै
अप्रत्यासित रुपमा सत्तापक्षबाट प्रतिपक्ष बन्न पुगेको २०२४ घन्टा नपुग्दै पोखरामा नेपाली कांग्रेस पार्टीका दुई मुख्य मन्त्रीले पोखरामा गरमागरम राजनीतिक संवाद गरेका छन्। नेपाल लिटरेचर फेस्टिभलको
अद्यावधिकहरू, समाचारहरू र निःशुल्क प्राप्त गर्न हाम्रो न्यूजलेटरमा साइन अप गर्नुहोस्।