ताजा खबर

ताजा खबर

थालमाथि चम्चा र ढुँगा लिएर सहकारीपीडितको विरोध प्रदर्शन

सहकारीमा राखेको बचत फिर्ता नपाएपछि खानको लागि समस्या भएको भन्दै विहीवार पोखराका सहकारीपीडितले थालमाथि चम्चा र ढुँगा लिएर विरोध प्रदर्शन गरेका छन् ।सहकारी ठगी प्रकरणमा

ताजा खबर

लामिछाने र जोशीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति

कास्की जिल्ला अदालतले सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र पूर्व डीआईजी

ताजा खबर

रास्वपाले तोड्यो निषेधित क्षेत्र

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले आज सात दिनको म्याद थप गरेको छ । पूर्वडीआइजी छविलाल जोशी र लामिछानेलाई

ताजा खबर

हिरासतमा राख्ने म्याद थप्न रविलाई आज अदालत लगिने

किर्ते, सहकारी ठगी र संगठित अपराधको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई म्याद थपको लागि आज जिल्ला अदालत

ताजा खबर

सहकारीपीडित भन्छन, रास्वपाको दबाबमा लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस्

पोखराका सहकारीपीडितहरुले रास्वपाको दवावमा पूर्वगृहमन्त्री एवं पार्टी सभापति रवि लामिछानेमाथिको अनुसन्धान प्रभावित नहोस भन्ने माग गरेका छन् । सूर्यदर्शन बचत पीडित संघर्ष तथा तदर्थ समिति

ताजा खबर

अन्नपूर्ण साउथ आरोहणका तस्बिर पोखरामा

पोलिस आरोहण टोलीले सन् १९७९ मा अन्नपूर्ण साउथ आरोहण गर्दाका ऐतिहासिक तस्बिरहरु बुधबारबाट प्रदर्शनीमा राखिएको छ । जल्सिजम हिमालज फाउन्डेसनले अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा त्यो आरोहण

ताजा खबर

माओवादी केन्द्रको एसिया महादेश संगठन समितिद्वारा बाढीपीडितलाई आठ लाख बढी सहयोग

नेकपा माओवादी केन्द्र एसिया महादेश संगठन समन्वय समितिले बाढीपहिरो पीडितका लागि आठ लाख ३८ हजार तीन सय ३९ रुपैयाँ सहयोग गरेको छ ।समितिले आज पार्टी

ताजा खबर

गण्डकी सरकारको ५९ बुँदे संकल्प प्रस्ताव सार्वजानिक

गण्डकी प्रदेश सरकारले संयुक्त सरकार (काँग्रेस–एमाले)को साझा संकल्प प्रस्ताव सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले ५९ बुँदे संकल्प प्रस्ताव र नीतिगत प्रतिवद्धता सार्वजानिक

ताजा खबर

सरकार आफ्ना बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लाग्योः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सुशासनको मामिलामा निकै कमजोर देखिएको टिप्पणी गर्दै आफ्नालाई बचाउने र प्रतिद्वन्द्वीलाई खोजीखोजी हान्ने खेलमा लागेको बताएका छन्

ताजा खबर

माओवादी केन्द्रले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन गर्ने

नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । सरकारका गलत कमदको बिरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)