ताजा खबर

ताजा खबर

एक अर्कामा आरोप–प्रत्यारोप गर्ने होइन, देश निर्माणमा एकजुट होऔ– गुरुङ

गत भदौको जेन्जी आन्दोलनमा देशका संरक्षण ध्वस्त भएपछि पुनर्निमार्णमा एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङले राजनीतिक दल

ताजा खबर

फरार दुई कैदीबन्दी स्याङ्जाबाट पक्राउ

जेन्जी आन्दोलनको बेला फरार रहेका दुई कैदीबन्दीलाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ३४ वर्षिय विनोद दर्जी र भीरकोट

पहिराेले मुग्लिन–नागढुङ्गा सडकखण्ड अवरुद्ध

गएराती खसेकाे सुख्खा पहिराेका कारण नागढुङ्गा–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । पृथ्वी राजमार्ग अन्तगर्त जवाङखोला नजिक पहिरो जाँदा सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सो

ताजा खबर

काँग्रेस सभापति देउवा र खड्काको घरमा जलेका पैसाको अनुसन्धान थालियाे

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र नेता एवं निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको घरमा जलेको अवस्थामा भेटिएका भनिएको रकममाथि

ताजा खबर

जेन्जी आन्दोलन : घटना छानबिन गर्न आयाेग गठन

गत भदौ २३ र २४ को जेन्जी आन्दोलनकाे घटना छानबिन गर्न सरकारले न्यायिक जाँचबुझ आयोग गठन गरेकाे छ ।पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय आयोग

ताजा खबर

माओवादीका सबै कमिटी भंग, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन

नेकपा माओवादीकाे सबै कमिटी भंग भएका छन् भने, नयाँ नेतृत्व छान्न मंसिरमा विशेष महाधिवेशन गरिने भएकाे छ । पार्टीको आज बसेकाे केन्द्रीय कमिटीको वैठकले उक्त

हटाईए विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको सरुवा भएको छ । शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको हो । रिक्त स्थानमा प्राधिकरणका प्रमुख मनोज सिलवाललाइ नियुक्त

ताजा खबर

३६ घण्टादेखि अवरुद्ध मुग्लिन–नारायणगढ सडक खुल्ने अनिश्चित

मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला नजिकै पहिरो जाँदा ३६ घण्टादेखि हजारौँ यात्रु तथा सवारी साधन अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ

ताजा खबर

पुनर्निमाणका लागि गण्डकी सरकारलाई काँग्रेसको १० लाख

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा क्षति ग्रस्त भवन पुनर्निमाणको लागि नेपाली काँग्रेस गण्डकी प्रदेशसभा संसदीय दलले १० लाख रुपैया सहयोग गर्ने भएको

ताजा खबर

जेन्जी आन्दोलन : गण्डकी प्रदेशमा कहाँ-कहाँ क्षति भयो ? नोक्सान कति ?

भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा भएको आगलागी र तोडफोडमा गण्डकी प्रदेश अन्तर्गत कुन कुन कार्यालयमा क्षति पुगेको छ र कति नोक्सानी भएको

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)