
मुग्लिङ–पोखरा वैकल्पिक सडक बनाइने
मुग्लिङ–पोखरा सडक गण्डकी प्रदेशको मुख्यद्धार हो । एसियाली विकास बंैक ९एडीबी०को आर्थिक ९ऋण० सहयोगमा निर्माणाधीन उक्त सडक दुई वर्ष भित्र चार लेनको बन्ने सम्झौता भएको
मुग्लिङ–पोखरा सडक गण्डकी प्रदेशको मुख्यद्धार हो । एसियाली विकास बंैक ९एडीबी०को आर्थिक ९ऋण० सहयोगमा निर्माणाधीन उक्त सडक दुई वर्ष भित्र चार लेनको बन्ने सम्झौता भएको
नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालका स्वास्थ्य विभाग प्रमुख सुवास पौडेलको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ । सिदार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको फेदीखोला गाउँपालिका–२
माघको दोस्रो साता गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मन्त्रीसहितको टिम लिएर सिंहदरबार पुगे । माघ १६ मा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेर अलपत्र आयोजनका लागि बजेट
यातायात क्षेत्रमा मात्रै गण्डकी प्रदेश अन्तर्गत सात महिनामा १ अर्व १२ करोड राजस्व संकलन भएको छ । चालु आवको माघ मसान्त सम्म उक्त रकम संकलन
स्याङ्जाको गल्याङ नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)का कारण निधन भएका ५३ जनाको परिवारलाई राहत रकम उपलब्ध गराएको छ । नगरपालिकाले उनीहरुलाई नगद रकम उपलब्ध गराएको हो
परराष्ट्रमन्त्री डा।नारायण खड्काले कोरोना महामारी विश्वव्यापी रुपमा समस्या भएको कारणले खोपलाई सबैको पहुँचमा पुर्याउन र सस्तो बनाउन विश्व समुदायलाई आव्हान गरेका छन् । विश्वव्यापी खोपको
नेकपा माओवादी केन्द्रले पाँचदलीय गठबन्धन जोगाउन अन्तिम कोसिस गर्ने निर्णय गरेको छ । माओवादीको पूर्व स्थायी कमिटी सदस्यहरुको शुक्रबार बसेको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीबारे
फेवातालको पानी मंगलबारदेखी घटाइने भएको छ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयले पानी घटाउन लागेको हो । फागुन १० देखी आगामी वैशाख ३० सम्म
संघीयता कार्यान्वयनपछि स्थापित पहिलो सरकार हो ‘प्रदेश’ । गण्डकी प्रदेश सरकार गठन भएको फागुन ४ मा चार वर्ष पुग्छ । २०७४ फागुन ४ मा गण्डकी
महिनावारीको बेलामा प्रयोग गरिने प्याडको मूल्य वृद्धि भएपछि नवलपुरकाे कावासाेतीका किशाेरी अाफै प्याड बनाउन थालेका छन् । कावासोती नगरपालिकामा संचालित किशोरी शसक्तिकरण कार्यक्रम अन्तर्गत साथी