प्रधानन्यायाधीश जबराविरुद्ध संसद्मा महाभियोग दर्ता, ९८ सांसदको हस्ताक्षर
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ । आइतबार विहान ११ बजेर १० मिनेट जादाँ ९८ सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता