अवैध अमेरिकन डलरको कारोबार गर्ने गुरुङविरुद्ध अदालतमा मुद्दा दर्ता
अवैध विदेशी मुद्राको कारोबार गरेको आरोपमा पक्राउ परेका छिरिङढुन्डु गुरुङलाई राजस्व अनुसन्धान विभागले शुक्रबार (पुष–९) जिल्ला अदालत कास्कीमा विदेशी मुद्रा (अमेरिकी डलर) अवैध ओसारपसार सम्बन्धि