
प्रधानमन्त्री प्रचण्डद्वारा गाेरा पर्वकाे शुभकामना
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गाेरा पर्वकाे शुभकामना व्यक्त गरेका छन् । हिमालय पर्वतीय श्रृङ्खलाअन्तर्गत ऐतिहासिकरूपमा मानसखण्ड भनेर परिचित सुदूरपश्चिम, कर्णाली तथा भारतको कुमाउँ तथा गढवाल