प्रदेश

ताजा खबर

सहकारी ठगीका फरार प्रतिवादी पक्राउ

पोखरा महानगरपालिका–९ नयाँबजारस्थित संचालनमा रहेको मित्र मिलन बचत तथा ऋण सहकारी ठगीको आरोपमा फरार रहेका पोखरा–२३ ठुलाखेतका ३८ वर्षिय विष्णुप्रसाद भण्डारी पक्राउ परेका छन् ।

प्रश्नपत्र अझै पनि कपी पेष्टमै निर्भर

प्रश्नपत्र बनाउने क्षमता जोकोहीसँग हुदैन् । काठमाडौँमा बनाइएका प्रश्नपत्र गण्डकी लगायत सातै प्रदेशमा लगिन्छ । केन्द्रिकृत प्रश्नपत्रलाई हटाएर स्थानीयस्तरमा नै प्रश्नपत्र बनाउनुपर्ने हो । अझै

ताजा खबर

दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज

गण्डकी प्रदेशमा दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले

ताजा खबर

गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ । प्रदेशसभाको आगामी अधिवेशनमा छलफलका लागि पेश गर्ने तयारीसहित

ताजा खबर

जंगिदै मुख्यमन्त्रीले भने, ‘संघियता हामीले ल्याएको की पुलिसले ?’

लामोसमय नेपाल प्रहरीमा जागिर गरेपछि अवकास प्रहरीले भन्ने गर्छन्, ‘प्रहरी समायोजन गर्नुहुुदैन् । प्रहरी प्रदेशलाई दिन आवश्यक छैन् ।’ केहि दिनअघि नेपाल प्रहरीबाट अवकास प्राप्त

ताजा खबर

जनताका समस्या सम्बोधन गर्नु सरकारको दायित्व हो– सचिव रिज्याल

गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्रालयका सचिव बलराम रिज्यालले जनताका समस्या सम्बोधन गर्नु सरकारको दायित्व रहेको बताएका छन् । योजना अनुगमनको लागि स्याङ्जाको वालिङ नगरपालिका–१

करेन्ट लागेर महिलाको मृत्यु

स्याङ्जाको पुतलीबजार नगरपालिका–८ काहुँलेमा करेण्ट लागेर महिलाको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा घाँसको भारी बोकेर घर फर्किने क्रममा घाँसले विजुलीको

सुर्य दर्शन सहकारी प्रकरण : जीवी राईविरूद्व रेडकर्नर नाेटिस जारी

पोखरा महानगरपालिका–४ नालाको मुखस्थित संचालित सुर्य दर्शन बचत तथा ऋण सहकारी संचालक समितिका पदाधिकारी पक्राउ गर्नका लागि प्रहरीले अन्तराष्ट्रियस्तरमा नै खोजतलास गरेको छ । यसको

ताजा खबर

ठगी आरोपमा विदेशीसहित ६ जना पक्राउ

क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा दुुई विदेशीसहित ६ जना पक्राउ परेका छन् । मंगलबार कास्की प्रहरीले पोखरा महानगरपालिका–१० बुद्धचोकस्थित होटलबाट पक्राउ गरेको हो ।

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

स्कुल बसले ठक्कर दिदाँ पोखरामा ३ वर्षिय बालकको मृत्यु भएको छ । शुुक्रबार दिउँसो पौने तीन बजेको समयमा पोखरा महानगरपालिका–२४ कास्कीकोट काउलेस्थित ग १ क

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)