स्याङ्जाको पुतलीबजार नगरपालिका–८ काहुँलेमा करेण्ट लागेर महिलाको मृत्यु भएको छ । आज दिउँसो साढे १२ बजेको समयमा घाँसको भारी बोकेर घर फर्किने क्रममा घाँसले विजुलीको पोल छुन जादाँ करेन्ट लागेको थियो । करेन्ट लाग्दा काँहुलेकी ५० वर्षिया चन्द्रकुमारी सुनारको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव पोष्टमार्टमको ालगि जिल्ला अस्पताल लगिएको छ ।
छुटाउनुभयो कि
कोरोनाविरुद्धको खोप नलगाएकालाई मनाङमा प्रतिबन्ध
हिमाली जिल्ला मनाङमा खोप नलगाएका आन्तरिक र बाह्य पर्यटकलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । कोभिड१९ संक्रमण व्यवस्थापन समिति, जिल्ला विपद्…
अफगानिस्तानबाट नेपाली उद्धार गर्न सरकारको ‘अलआउट’ रणनीति
सरकारले अफगानिस्तानमा रहेका नेपालीहरूको उद्धार गर्न ‘अलआउट’ रणनीति तयार गरी काम थालेको छ । स्वदेश र विदेशमा रहेका नेपालीसँग सरोकार…
सुर्य दर्शन सहकारी प्रकरण : जीवी राईविरूद्व रेडकर्नर नाेटिस जारी
पोखरा महानगरपालिका–४ नालाको मुखस्थित संचालित सुर्य दर्शन बचत तथा ऋण सहकारी संचालक समितिका पदाधिकारी पक्राउ गर्नका लागि प्रहरीले अन्तराष्ट्रियस्तरमा नै…