प्रदेश

ताजा खबर

एटिएम तोडफोड गर्ने भारतीय नागरिक पक्राउ

एटिएम तोडफोड गरेको आरोपमा कास्की प्रहरीले भारतीय एक युवकलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–८ सभागृहचोक नजिकै रहेको नबिल बैंकको एटिएम मेसिन तोडफोडको प्रयास गर्ने

ताजा खबर

गण्डकी प्रदेशले भुकम्प पीडितकालागि १ करोड दिने

औषधीसहित चिकित्सक शनिवार नै पुगे गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई १ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ

ताजा खबर

भुकम्प प्रभावित क्षेत्र : गण्डकी सरकारले पठायो चिकित्सक र स्वास्थ्यकर्मीको टोली

गण्डकी प्रदेश सरकारले भुकम्प प्रभावित क्षेत्रमा चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भुकम्प प्रभावितहरुको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर बिकास गौचनको नेतृत्वमा

ताजा खबर

विहादीमा व्यावसायिक फूलखेती

पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम स्थित हनुमानडाँडामा सयपत्री फूलको व्यावसायिक खेती सुरु गरिएको छ । स्थानीय मेघनाथ भट्टराईले परीक्षणस्वरुप फूलखेती गर्न सुरु गरेका हुन् । उनले

ताजा खबर

पोखरामा भूकम्पको धक्का

आइतबार विहान ७ बजेर ४० मिनेट जादा पोखरामा भूकम्पको धक्का महसुस भएको छ । कास्कीसहित आसपासका जिल्ला र अन्य स्थानमा पनि भूकम्पको महशुस भएकाे जनाइएको

सवारी दुर्घटनाबाट युवाको ज्यान गयो, दुई घाइते

पोखरा महानगरपालिका–२५ फुर्केटारीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् । विहीवार साँझ फुर्केटारी चोकमा

ताजा खबर

पोखरामा ३७ ग्राम लागूऔषधसहित ४ जना पक्राउ

लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोली लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । गत असोज २९ गते पोखरा महानगरापालिका–९ पृथ्वीचोकस्थित सवारी

ताजा खबर

कास्कीकोटमा नेविसंघले फरफरायो राष्ट्रिय झन्डा

पोखरा महानगरपालिका-२४ कास्कीकोटमा अवस्थित गुप्त कालिका माई मन्दिर परिसरमा नेपालको राष्ट्रिय झन्डा राखिएको छ । नेविसंघ केन्द्रीय सदस्य महादेव गिरीको संयोजकत्वमा झण्डा राखिएकाे हाे ।

ताजा खबर

पोखरा हङकङ बजारमा ताला

पोखरा महानगरपालिका-९ स्थित हङकङ बजारका व्यावसायीले भाडा नदिएपछि ठेकेदारवाला कम्पनीले ताल्चा लगाएको छ । टेन्डर प्रक्रियाको विरोध गर्दै आएका व्यावसायीले पुरानो भाडा नदिएपछि ताल्चा लगाएको

ताजा खबर

बिरामीको गुनासो सुन्न स्वास्थ्य मन्त्री अस्पतालमा

विरामीको गुनासो सुन्न गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिम्खडा जिल्ला अस्पताल स्याङ्जा पुगेकी छन् । शुक्रबार जिल्ला अस्पताल स्याङ्जाका विरामीको गुनासो सुन्न

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)