
शपथका क्रममा प्रधानमन्त्रीले राष्ट्रपतिलाई ‘त्यो पर्दैन’ भनेको विषयमा सर्वोच्चमा रिट, मंगलबार पेशी
फेरि शपथ नलिएसम्म काममा रोक लगाउने आदेश माग नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाको ठूलो दलको हैसियतमा प्रधानमन्त्री पदको शपथ लिने क्रममा