२४ घण्टामा देशभर ७ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १९ हजार ५३९ पीसीआर परीक्षणमा ७ हजार ३१६ जनामा कोरोना पुष्टि भएको हो ।
छुटाउनुभयो कि?
मन्त्रिपरिषद् बैठकः संसदको अधिवेशन वैशाख २८ गतेदेखि आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
सरकारले सङ्घीय संसदको दुबै सदनको अधिवेशन आव्हान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज…
धादिङ बस दुर्घटना : ८ जनाको मृत्यु (अपडेट)
काठमाडौबाट पाेखरा आउदै गरेकाे बस दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२…
अटोभिलेजको योजना अलपत्र
पोखरा महानगरपालिकाले अटो मोबाइल सम्बन्धी व्यवसायलाई एक ठाउँमा व्यवस्थित गर्ने योजना ल्याएकाे थियाे । तर, उक्त याेजना कार्यान्वयन हुन सकेको…