सरकारलाई विश्वासको मतको मतदानमा अनुपस्थित हुने नेपाल पक्षका सांसदहरुको निर्णय
नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले सरकारलाई विश्वासको मतका लागि दिउसो हुने मतदानमा अनुपस्थित हुने निर्णय गरेको छ । सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले