समाचार

सरकार जोगाउन तातिए ओली

सके समर्थन लिने, नसके जसपालाई अनिर्णीत अवस्थामा राख्ने रणनीति प्रतिपत्र संवाददाता (काठमाण्डौ) आफूनिकट मुख्यमन्त्री हटाउने गरी प्रदेशमा गठबन्धन बन्ने क्रम…

समाचार

स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

प्रतिपत्र संवाददाता (काठमाण्डौ)लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्फिका छन् ।…

समाचार

सामूहिक बलात्कारको प्रयास गर्ने चारजना पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)हरिनास गाउँपालिकाकी १५ बर्षिया बालिकालाई सामूहिक बलात्कारको प्रयास गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा…

समाचार

घटनाका मुख्य योजनाकार भारतको नयाँ दिल्लीबाट पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)आफ्नै साथीको हत्या गरेर फरार रहेका आरोपी भारतको नया“ दिल्लीबाट पक्राउ परेका छन् । गल्याङ नगरपालिका–८ बंग्रान्तीका २७…

समाचार

“केपी ओलीको कारबाही कस्ले टेर्छ ?”

प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीले गरेको कारबाही आफूले नटेर्ने बताएका छन् । पोखरामा…

समाचार

“जुन देशमा समुन्द्र छैन, त्यही देशमा पानीजहाज ?”

प्रतिपत्र संवाददाता (पोखरा)नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले जुन देशमा समुन्द्र छैन त्यही देशमा कसरी पानी जहाज चल्छ भनेर…

समाचार

एमालेको गण्डकीमा समानान्तर कमिटी गठन

झलनाथ खनाल–माधवकुमार नेपाल समूहले गण्डकी प्रदेशमा नेकपा एमालेको समानान्तर कमिटी गठन गरेको छ । कमिटीको संयोजक सुरेन्द्र पाण्डे रहेका छन्…

समाचार

लागूऔषधसहित पक्राउ

प्रतिपत्र संवाददाता (पोखरा)पोखरा महानगरपालिका–३० पावरहाउसस्थित लागूऔषधसहित कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको कोटीहमाई गाउ“पालिका–५ मजगा“वाका २१ बर्षिय…

समाचार

छोराको हत्या अभियोगमा आमा पक्राउ

प्रतिपत्र संवाददाता (पोखरा)आफ्नै छोराको हत्या गरेको अभियोगमा कास्की प्रहरीले आमालाई पक्राउ गरेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई…

समाचार

जवरजस्ती करणी गरेको आरोपमा पक्राउ

प्रतिपत्र संवाददाता (स्याङ्जा)किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा २१ बर्षिय युवा पक्राउ परेका छन् । वालिङ नगरपालिका–६ का गणेश विकले स्थानीय…