Author: प्रतिपत्र

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री वालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह आज दिउँसो १ः४५ बजे नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका हुन्।…

नेपाल-भारत व्यापारिक बैठकमा भारतीय मन्त्रीको उपस्थिति शून्य

प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नोभेम्बर २२ मा नयाँ दिल्लीमा आयोजना हुने भारत–नेपाल व्यापारिक बैठकमा कुनै पनि भारतीय मन्त्री सहभागी नहुने भएका छन्। नेपालले भारतबाट थप लगानी भित्र्याउने र आर्थिक…

प्रधानमन्त्री शाह आज भारतको राजकीय भ्रमणमा

प्रधानमन्त्री वालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भारतको दुईदिने राजकीय भ्रमणका लागि आज दिउँसो नयाँ दिल्ली प्रस्थान गर्दै छन् । शाह प्रधानमन्त्री भइसकेपछि पहिलो पटक छिमेकी मुलुकको राजकीय भ्रमणमा जान…

एन्फा निलम्बन फुकुवाको प्रक्रिया अघि बढ्दै, फिफा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपाली फुटबलमाथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन फुकुवाको प्रक्रिया अघि बढेको बताएका छन् । थाइल्यान्डमा फिफा र एसियन फुटबल महासंघ (एएफसी) का अध्यक्षसहितका पदाधिकारीसँग…

सर्वोच्चको अन्तरिम आदेशविरुद्ध गण्डकी सरकारको भ्याकेट

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई दीर्घकालीन असर पर्ने नीतिगत निर्णय नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै गण्डकी प्रदेश सरकारले भ्याकेट निवेदन दर्ता गरेको छ । बुधबार दर्ता गरिएको निवेदनमाथि बिहीबारका लागि…

मलेसिया श्रमिक प्रकरण : पूर्व मुख्यसचिव एकनारायण अर्याल पक्राउ

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को उच्च स्रोतकाे जानकारीअनुसार अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। यद्यपि, उनलाई कहाँबाट र कुन समयमा पक्राउ गरिएको भन्नेबारे सीआईबीले…

भीमफेदीमा सुमो दुर्घटना, दुई जनाको मृत्यु, सात जना घाइते

मकवानपुरको भीमफेदीमा सुमो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । आज मंसिर ३ गते बिहान ८ः३० बजे हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३…

सरुवा निर्णय कार्यान्वयन नभएपछि सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक अधिकार रद्द

भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले सरुवा निर्णय कार्यान्वयन नगरी नयाँ जिम्मेवारीमा जानुपर्ने…

५ स्थानीय तह भूमिहीन समस्यामुक्त, अब बाँकी ७४८ तहमा अभियान तीव्र पारिने

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि सरकारले स्थानीय तह र जिल्लागत रूपमा प्रगतिको छुट्टाछुट्टै अनुगमन तथा मूल्याङ्कन गर्ने भएको छ। समस्या समाधानका लागि निर्धारित विभिन्न चरणमा स्थानीय तहले…

सन् २०३० सम्म ७५३ वटै स्थानीय तहमा बाल संरक्षण संयन्त्र स्थापना गर्ने र विद्यालयमा हुने हिंसा ५० प्रतिशत घटाउने नेपालको लक्ष्य

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेेकी…

मधेश प्रदेशका मुख्यमन्त्री यादवले गरे राजिनामा

काठमाडाैं- दुई गठबन्धन दल एमाले र नेकपाले समर्थन फिर्ता लिएपछि विश्वासको मत पाउने सम्भावना नरहेपछि मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले राजिनामा गरेका छन् । प्रदेशसभाको शनिबार बसेको बैठकमा मुख्यमन्त्री यादवले आफ्नो…

ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार, थप उपचारका लागि काठमाडौं ल्याइयो

ओखलढुङ्गाकी १९ वर्षीया गर्भवती महिलाको हवाई उद्धार गरी थप उपचारका लागि काठमाडौं ल्याइएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयद्वारा राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत सञ्चालित हवाई उद्धार कार्यक्रममार्फत…

भीमफेदी गाडी दुर्घटना: १० जनाको मृत्यु, ५ जना घाइते

मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा माइक्रोबस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरीका सहप्रवक्ता एवम् डीएसपी शैलेन्द्र थापाका अनुसार ५ जना घाइते भएका छन्। बिहीबार बिहान करिब ६:१० बजे…

रक्त अभाव न्यूनीकरणका लागि स्याङ्जामा रक्तदान, २४ युनिट रगत संकलन

चार्डपर्वका कारण देशभर रगतको अभाव देखिन थालेपछि स्याङ्जामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। आस्था क्लबको आयोजना तथा नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा आयोजित कार्यक्रममा २४ जनाले रक्तदान गरेका छन् । कार्यक्रमबाट २४…

चुमनुब्रीबाट एकैपटक दुई महिलाको हेलिकप्टरमार्फत हवाई उद्धार, एकले जन्माइन् १ केजीको शिशु

गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट एकैपटक गर्भवती र सुत्केरी गरी दुई महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत हवाई उद्धार गरिएको छ। जटिल स्वास्थ्य अवस्थाका कारण ज्यान जोखिममा परेपछि उनीहरूलाई थप उपचारका लागि काठमाडौं लगिएको हो…

गल्याङका २२ व्यवसायमा बजार अनुगमन, १७ हजारभन्दा बढीका अखाद्य सामग्री नष्ट

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र एकीकृत सेवा कार्यालय स्याङ्जाको संयुक्त आयोजनामा गल्याङ नगरपालिका क्षेत्रभित्र सञ्चालित होटल तथा रेष्टुरेण्ट, किराना पसल, मार्ट, स्टोर्स, पाउरोटी उद्योग र दुग्ध डेरीमा बजार अनुगमन गरिएको छ। अनुगमनका…

मनाेज केसी प्रहरी महानिरीक्षक नियुक्त, दानबहादुर कार्की राष्ट्रिय सुरक्षा सल्लाहकार

सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा मनोज केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको हो। त्यस्तै, मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई राष्ट्रिय सुरक्षा सल्लाहकार…

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र मिनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा हिनामिनामा पूर्वप्रधानमन्त्री तथा नेकपाका सहसंयोजक माधवकुमार नेपालसहित कांग्रेस नेता एवं पूर्वमन्त्री डा. मिनेन्द्र रिजालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा पेस गरेको छ ।  उनीहरूविरुद्ध मोरङको रिजाल एन्ड…