एमालेले आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द
एमालेका आमाछोदिङ्मो गाउँपालिकामा अध्यक्ष पदका लागि दिएको उम्मेदवारी रद्द भएको छ । एमालेबाट दुई जनाको उम्मेदवारी दर्ता भएपछि उम्मेदवारी रद्द भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको