जेठ १ देखी लागू हुने गरि सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सरकारले जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको छ । सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हाललाई परीक्षणका लागि कार्यालय समय बढाएर बिहान साढे ९ बजेदेखि साढे ५ बजेसम्मको कार्यालय समय कायम गर्ने तथा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए ।
छुटाउनुभयो कि?
पोखराको मेयर र उपमेयरका उम्मेदवारको लागि एमालेका आकांक्षी सवै सिफारिस
पोखरा महानगरको मेयर र उपमेयर पदका उम्मेदवार छान्नको लागि एमालेले आकांक्षी सवै जनाको नाम केन्द्रमा सिफारिस गरेको छ । शुक्रबार…
प्रदेशका संचारमन्त्री थापा र ओवरायबीच भेटवार्ता
गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापा र भारतीय अभिनेता विवेक ओवरायबीच भेटवार्ता भएको छ । शुक्रबारदेखि पोखराका…
माओवादी केन्द्र संसदीय समितिको वैठक सुरु
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय समितिको वैठक शुक्रबार विहान सुरु भएको छ । माओवादी केन्द्र गण्डकी प्रदेश अध्यक्ष गायत्री…