हेडलाइन

समाचार

सत्ता गठबन्धन दलकै भ्रातृ संगठनद्वारा गृहमन्त्रीको पुत्ला दहन

सत्ता गठबन्धन नेकपा९एस०को भ्रातृ संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुत्ला दहन गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहनको विषयमा गृह मन्त्रालयले आपत्ति जनाएपछि

समाचार

काठमाडौं उपत्यकामा असोज १ गतेदेखि विधालय खुल्ने

काठमाडौं उपत्यकामा आगामी असोज १ गतेदेखि विधालय खुल्ने भएका छन्। आज दिउँसो काठमाडौं सिडिओ लगायत उपत्यकाका स्थानीय तहहरूबीच भएको बैठकले असोज १ गतेदेखि विद्यालय खोल्ने

समाचार

संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ। प्रदेश नम्बर १ का प्रहरी प्रवक्ता तथा प्रहरी उपरीक्षक नवीनराज राईका अनुसार

समाचार

त्रिविले अब सफ्टवेयरबाट थेसिसमा हुने चोरी पत्ता लगाउने

त्रिभुवन विश्वविद्यालयले विभिन्न तहका विद्यार्थीले गर्ने थेसिस हुने चोरी पत्ता लगाउन सफ्टवेयर प्रयोग गर्ने भएको छ। त्रिविका रेक्टर शिवलाल लम्सालले अबदेखि विद्यार्थीले गरेका थेसिसलाई ‘डकटिन’

समाचार

३३ प्रतिशतलाई खोप दसैंसम्ममा स्वास्थ्य राज्यमन्त्री

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले दसैंसम्ममा ३३ प्रतिशत जनतालाई कोभिड विरुद्धको खोप लगाउने योजना रहेको बताएका छन् । सोमबारदेखि आयोजना हुने विश्व स्वास्थ्य संगठनको दक्षिण

समाचार

कांग्रेसको वडा अधिवेशन सम्पन्न

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गत शुक्रबारदेखि प्रारम्भ भएको गाउँ÷नगर वडा अधिवेशन ३८ जिल्लामा सम्पन्न भएको छ । कांग्रेस क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६

खेलकुद़़

भारतविरुद्ध नेपालले १ गोल फर्कायो

प्रतिपत्रभारतले नेपालसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दोहोरो अग्रता लिए पनि नेपालले १ गोल फर्काउन सफल भएको छ । नेपालका लागि ८६ मिनेटमा तेज तामाङले गोल गरेका

समाचार

राप्रपाको महाधिवेशन कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को महाधिवेशन आगामी कात्तिक २७ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । राप्रपाको नयाँ नीति र नेतृत्व छनोटका लागि हुन

प्रदेश

पहिरोका कारण गण्डकीका ४ जिल्लामा विधुत अवरुद्ध

पर्वतमा शुक्रबार रातिको पहिरोले प्रशारण लाइनको टावर ढलाएका कारण गण्डकी प्रदेशका ४ जिल्लामा विधुत आपूर्ति अवरुद्ध भएको छ । सदरमुकाम कुश्मा नजिकै मोदी खोला आयोजना

प्रदेश

कांग्रेसको वडा निर्वाचन– स्याङ्जामा देउवा लाइन बलियो

नेपाली कांग्रेसको वडाको निर्वाचन स्याङ्जामा सौहार्दपूर्ण सुरु भएको छ । केहीदिनदेखी निरन्तर परेको अविरल बर्षाका कारण तोकिएको समयमै अधिवेशन सुरु नभएको कांग्रेस जिल्ला पार्टीका प्रवक्ता

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)