रवि लामिछानेलाई प्रदर्शनकारीले नख्खु कारागारबाट निकाले
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । अवस्था नियन्त्रणमा लिन नसक्ने भएपछि प्रशासनले उनलाइ रिहा गरिदिएको हो
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रदर्शनकारीहरूले नख्खु कारागारबाट बाहिर निकालेका छन् । अवस्था नियन्त्रणमा लिन नसक्ने भएपछि प्रशासनले उनलाइ रिहा गरिदिएको हो
आन्दोलनकारीहरूले काठमाडाैंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालयमा समेत आगजनी गरेका छन् । जेन–जीको आह्वानमा भएको आन्दोलनको दोस्रो दिन आज शीतलनिवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन्
नयाँ बानेश्वरमा निरन्तर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका हुन् । उनीहरू आज संसद भवन वरिपरिका पर्खाल भत्काएर भित्र प्रवेश गरेका हुन् ।
नयाँ बानेश्वरमा निरन्तर आन्दोलन गरिरहेका प्रदर्शनकारीहरू संघीय संसद भवनमा प्रवेश गरेका हुन् । उनीहरू आज संसद भवन वरिपरिका पर्खाल भत्काएर भित्र प्रवेश गरेका हुन् ।
सामाजिक संजाल प्रतिबन्ध र भ्रष्टाचारकाे विराेधमा सडकमा उत्रिएका जेन्जीहरूमाथि गाेली चलाउदा एक जनाले ज्यान गुमाएका छन् भने ८० जना भन्दा बढी घाइते भएका छन् ।घाइतेहरूको
भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जीले उत्यकाबाहिर पनि सडकमा उत्रिएका छन् । काठमाडौ लगायतका अन्य मुख्य सहरमा उनीहरुको बाक्लो उपस्थिति देखिएको छ ।
सामाजिक संजाल प्रतिबन्ध र भ्रष्टाचारको विरोधमा प्रदर्शनमा उत्रिएका जेन–जी बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरेका छन् । प्रदर्शनमा उत्रिएका जेनजीले निषेधित क्षेत्रको ब्यारिकेड तोडेर संसद् भवनतर्फ
जनताकै घरदैलाेमा छु – अध्यक्ष गुरूङराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गण्डकी प्रदेशका अध्यक्ष पञ्चराम गुरूङले आफू निरन्तर जनताकाे घरदैलाेमा व्यस्त रहेकाे बताएका छन् ।शनिवार उनले स्याङ्जाकाे
निजामती सेवा दिवस २०८२ को अवसरमा आयोजित तेस्रो निजामती फुटसल टुर्नामेन्ट २०८२ शुक्रबार एक समारोहबीच सम्पन्न भएको छ ।प्रतियोगिताको पुरुषतर्फको उपाधि उच्च अदालत पोखराले हात
संसदीय सुनुवाई संयुक्त समितिको सभापतिमा रामहरी खतिवडा निर्विरोध निर्वाचित भएका छन् । समितिको शुक्रबार साँझ बसेको बैठकमा सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली काँग्रेसका प्रमुख