हेडलाइन

ताजा खबर

आजदेखि एसईई परीक्षा सुरू

आजदेखि एसईई परीक्षा सुरू हुँदै छ । विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुने एसईई परीक्षामा २०८२ मा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी

ताजा खबर

कमाण्डो तालिमको दीक्षान्त समारोह सम्पन्न

नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहमा संचालित ११ औं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दीक्षान्त समारोह सम्पन्न भएकाे छ । प्रहरी महानिरीक्षक

ताजा खबर

नेकपा एमालेले ओली पक्राउविरुद्ध सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउविरुद्धमा सडक, सदन र कानुनी बाटोबाट प्रतिवाद गर्ने बताएको छ । नेकपा एमाले सचिवालय वैठकले सो निर्णय गरेको हो

काठमाडौंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ

जेनजी आन्दोलनको बेला काठमाडौंको सीडीओ रहेका छवि रिजाल पक्राउ परेका छन् । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप

ताजा खबर

मंगलबार र बुधबार हावाहुरी र चट्याङसहित वर्षा हुने

जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार

ताजा खबर

ऊर्जा सुधारमा सरकारको जोड: १८० दिनभित्र पिपिए टुङ्ग्याइने

सरकारले गत शुक्रबार सार्वजनिक गरेको शासकीय सुधारअन्तर्गत एक सय बुँदे कार्यसूचीमा ऊर्जा तथा जलस्रोत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । मन्त्रिपरिषद्को शुक्रबारको निर्णयअनुसार ऊर्जा क्षेत्रको विकासलाई

ताजा खबर

प्रधानमन्त्री बालेनले गरे सांसदहरूसँग छलफल

प्रधानमन्त्री बालेन शाहले सांसदहरुसँग छलफल गरेका छन् । मन्त्रीहरूसँग छलफल गरेपछि सांसदहरूसँग छलफल थालेका हुन् । प्रधानमन्त्री शाहले आइतबार मन्त्रीहरूसँग जनताका काम कारबाही र सुशासनबारे

ताजा खबर

प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री बालेन शाहले आज अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषद्को वैठक बोलाएका छन् । सरकारका प्रवक्ता एवं  शिक्षामन्त्री सम्मत

ताजा खबर

सम्पत्ति शद्धीकरण कसुरमा समातिएका पूर्वमन्त्री खड्का अस्पताल भर्ना

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना भएका छन् । उनलाई स्वास्थ्यमा समस्या देखिएको भन्दै अस्पताल भर्ना गरिएको हो । प्रहरीको केन्द्रीय

ताजा खबर

पोखराका चार पत्रकार सम्मानित

नेपाल पत्रकार महासंघको आयोजनामा पोखरामा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने चार जना पत्रकारलाई सम्मान गरिएको छ । “नेपाल पत्रकार महासंघ स्थापना दिवस” को अवसरमा उनीहरूलाई सम्मान

ताज़ा समाचार
हाल की खबरें

Create a new perspective on life

Your Ads Here (1260 x 240 area)