अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन गर्ने जेसिवि प्रहरीको नियन्त्रणमा
कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ ईदिखोलामा अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन गरेको अवस्थामा प्रहरीले जेसिविलाई नियन्त्रणमा लिएको छ । आइतबार अस्थायी प्रहरी पोष्ट भेडावारीबाट खटिएको प्रहरी टोलिले ना