उपत्यकाबाहिर पनि जेन–जीको प्रदर्शन

Share this post :

Facebook
Twitter
WhatsApp

भ्रष्टाचार र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको विरोधमा जेन–जीले उत्यकाबाहिर पनि सडकमा उत्रिएका छन् । काठमाडौ लगायतका अन्य मुख्य सहरमा उनीहरुको बाक्लो उपस्थिति देखिएको छ । विद्यार्थी पोसाकमा नै सहरमा उत्रिएका उनीहरुले नाराबाजी गर्दै शान्तिपूर्ण प्रदर्शन गरे ।
काठमाडौंमा भने आन्दोलन तनावग्रस्त बनेको छ र प्रशासनले राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *