कास्की कारागारबाट भागे ९ सयभन्दा धेरै कैदी

Share this post :

Facebook
Twitter
WhatsApp

कास्की कारागारबाट करिब ९ सय कैदी भागेका छन् । जेन–जी आन्दाेलनमा सहभागीकाे सहयाेग लिएर उनीहरू भागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *