प्रहरीको गोली लागेर एक जनाकाे मृत्यु, ८० घाइते

Share this post :

Facebook
Twitter
WhatsApp

सामाजिक संजाल प्रतिबन्ध र भ्रष्टाचारकाे विराेधमा सडकमा उत्रिएका जेन्जीहरूमाथि गाेली चलाउदा एक जनाले ज्यान गुमाएका छन् भने ८० जना भन्दा बढी घाइते भएका छन् ।घाइतेहरूको सिभिल अस्पतालमा उपचार भइरहेको छ । उपचार भइरहेकामध्ये एकजनाको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *